काठमाडौं । सन् २०२२ मा स्मार्टफोनको बजारमा पछिल्लो एक दशककै सबैभन्दा बढी गिरावट आएको छ । क्यानालिसले गरेको एक अध्ययनको रिपोर्ट अनुसार यो वर्ष विश्वबजारमा स्मार्टफोनको आपूर्ति ११ प्रतिशतले घटेको छ । यो पछिल्लो एक दशकमा भएको सबैभन्दा बढी गिरावट हो । सन् २०२...