काठमाडौं । अब काठमाडौं उपत्यका बाहिर पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । गत बुधबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा परीक्षणकालीन रूपमा सेवा सुरु भएको यो सेवा अन्य जिल्लामा समेत विस्तार भएको हो । आयोगका सचिव गो...