close

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्वीटर खरिद गर्ने डिल गरेका छन् र त्यसै कारण लगातार उनी चर्चामा छन् । खर्बौँ रुपैयाँको यो डिलबाट अन्दाज लगाउन मुस्किल छैन कि मस्क विश्वका सबैभन्दा मालदार व्यक्ति हुन् । तर त्यति धेरै पुरानो कुरा पनि होइन जब उ...