काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित नेपाली सफ्टवेयर टिग अब रेस्टुराँ र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेयर टिगमा हालै रेस्टुराँ, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो ...
