काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न माध्यममा सस्तो मूल्यमा सामान बिक्रीका लागि राख्ने र अग्रिम भुक्तानी लिएपछि सञ्चालक सम्पर्कविहीन हुने प्रवृत्ति बढेको भन्दै नेपाल प्रहरीले सतर्क रहन अनुराेध गरेकाे छ । देशभरका विभिन्न प्रहरी कार्यालयमा यसरी ...
