काठमाडौं । कुनै समय ‘क्रिप्टो किङ’ अर्थात् क्रिप्टोका राजा भनेर चिनिएका ३१ वर्षीय साम ब्याङ्कम्यान-फ्रिडलाई ११० वर्षसम्म जेल सजाय हुनसक्ने भएको छ । पूर्वअर्बपति फ्राइडलाई उनको कम्पनी एफटीएक्स क्रिप्टोकरेन्सी एक्सचेन्जबाट ग्राहक ठगेको दोषी ठहर गर्दै म्यान...
