काठमाडौं । टेस्लाका मालिक एलन मस्कले ट्वीटरको बोर्डमा नबस्ने निर्णय गरेका छन् । अघिल्लो सातामात्रै ट्वीटरको सबैभन्दा बढी शेयर खरिद गरेसँगै मस्क ट्वीटरको बोर्डमा समावेश हुने धेरैको अनुमान थियो । साथै ट्वीटरका सीईओ पराग अग्रवालले समेत गत मंगलबार मस्क बोर्डमा जोडिन जान...