काठमाडौं । ट्वीटरका रूपमा परिचित एक्सले गत वर्ष घोषणा गरेको अडिओ तथा भिडिओ कलको फिचर उपलब्ध हुन थालेको छ । एक्सलाई सुपरएप बनाउने लक्ष्यका साथ बुधवारदेखि कम्पनीले यस्तो फिचर उपलब्ध गराउन थालेको हो । हाल एप्पलकाे एपस्टोरमा उपलब्ध एक्सको नयाँ अपडेटमार्फत मात्र यो फिचर...
