close

काठमाडौं । गुगलले आफ्ना वर्कस्पेस प्रयोगकर्तालाई लक्षित गर्दै ड्युएट एआई नामक एआई टुल सार्वजनिक गरेको छ । कम्पनीले 'गुगल क्लाउड नेक्स्ट २३’ नामक कार्यक्रममा उक्त एआई टुल सार्वजनिक गरेको हो । योसँगै स्लाइड, मीट, च्याट लगायतका अन्य वर्कस्पेस एप्लिकेसनमा ड्युएट एआई उपल...