close

काठमाडौं । पछिल्लो समयमा मोबाइल एपको प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ । प्रयोगमा हुने सहजताका कारण वेबसाइटमा भन्दा पनि एपमा बढी फोकस हुने गरेको छ । अझ पछिल्लो समय मोबाइल गेमिङले एपको महत्वलाई बढाएको छ । जसले गर्दा एपमा प्रयोगकर्ताले खर्च गर्ने क्रम पनि बढी रहेको ...