close

काठमाडौं । चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको दुई दिनपछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयान-३ को प्रज्ञान रोभरको तस्वीर सार्वजनिक गरेको छ । इसरोले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रज्ञान रोभरको भिडिओ सार्वजनिक गरेको हो । ल्यान्डर पने...