काठमाडौं । भारतमा एन्ड्रोइड डिभाइसहरूमार्फत भूकम्पको सूचना दिने प्रणाली सुरू भएकाे छ । गुगलले भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) र राष्ट्रिय भूकम्प मापन केन्द्र (एनएससी) सँग सहकार्य गर्दै यो प्रणाली विकास गरेको हो । यस प्रणालीले फोनमा ह...
