close

काठमाडौं । ह्वाट्सएपले भिडिओ पठाउनुअघि उक्त भिडिओ क्लिपको साउन्डलाई बन्द गरेर पठाउन सकिने फिचर ल्याएको छ । उक्त फिचर कम्पनीले ह्वाट्सएपको नया भर्सन २.२१.३.१३ मा उपलब्ध गराएको छ । नयाँ भर्सन हाल परीक्षणका क्रममा रहेकाले बेटा टेस्टर प्रयोगकर्तालाई मात्र यो फिचर उपलब्ध छ ...