काठमाडौं । गुगलको एन्ड्रोइड एपबाट पनि अब सर्च हिस्ट्री हटाउन मिल्ने भएको छ । कम्पनीले गुगलको एन्ड्रोइड एपमा पछिल्लो १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्ने मिल्ने गरी ‘डिलिट लास्ट फिफ्टिन मिनेट्स’ भन्ने फिचर थप गर्ने तयारी गरिरहेको छ । यो फिचर गुगलले पहिले आई...