काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावलाई लक्षित गर्दै मोबाइल एप ल्याएको छ । राजधानी स्थित कार्की बैङ्क्वेटमा जारी केन्द्रिय समिति बैठकमा यस्तो एप सार्वजनिक गरिएको हो । असोजमा ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको विधान सम्मेलनका क्रममा सार्वजनिक गर...