काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेर लामो समयदेखि महसुल नतिरेका उद्योगीहरूलाई आगामी १७ कात्तिकसम्म बक्यौता तिर्न अल्टिमेटम दिएको छ । प्राधिकरणका अनुसार ०७२ माघदेखि ०७५ वैशाखसम्म २४ सै घण्टा विद्युत उपयोगबापत ४९ उ...
