काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले गुगल क्रोम जस्ता प्रतिस्पर्धीलाई चुनौती दिन एआई सञ्चालित नयाँ वेब ब्राउजर ‘च्याटजीपीटी एटलस’ सार्वजनिक गरेको छ । मङ्गलबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै कम्पनीले नयाँ वेब ब्राउजर घोषणा गरेको हो । गुगल क्रो...
