close

काठमाडौँ ।​ जेन-जी आन्दोलनको आडमा‍ नेताहरूको घरदेखि सार्वजनिक सम्पत्ति जल्दा निजी सम्पत्तिहरूमा पनि आगजनी भयो । आगजनीकै क्रममा अटो हबको रूपमा चिनिने थापाथलीका कयौँ शोरुममा आगो झोसियो । आगजनीपछि सन्नाटा छाएको यस क्षेत्र पछिल्लो केही दिनयता भन...