काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन-जी पुस्ताले आयोजना गरेको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको भर्त्सना गरेको छ । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीना दिनुपर्ने माग गरेको छ । साथै घटनाको निष्पक्ष छा...
