काठमाडौँ । प्रहरीले आउँदै गरेको तिहार र छठ पर्वको समयमा चोरी तथा लुटपाटका घटना बढ्न सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै काठमाडौँ जिल्ला प्रहरी परिसरले सुरक्षा सावधानीका उपायहरू सुझाएको हो । आफ्नो घर, टोल, छिमेकमा आपत्कालीन साइरन...
