close

काठमाडौं । पछिल्लो एक वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अत्यधिक चर्चा भइरहेको बेला च्याटजीपीटीले नयाँ कोशेढुंगा पार गरेको छ । सबैभन्दा परिचित जेनेरेटिभ एआई च्याटबटका रूपमा च्याटजीपीटीले हालै साप्ताहिक २० करोड सक्रिय प्रयोगकर्ता पाएको छ । सन् २०...