close

काठमाडौँ । माइक्रोसफ्ट वर्डले अब आफ्ना डकुमेन्टहरू स्वचालित रूपमा क्लाउडमा सेभ गर्ने सुविधा ल्याएको छ । नयाँ अपडेटअनुसार अब सबै वर्ड डकुमेन्टहरूलाई वनड्राइभ वा प्रयोगकर्ताले छानेको अन्य क्लाउड डेस्टिनेसनमा स्वतः सेभ हुनेछ । यो स्वचालित क्लाउड ब्याकअप सुविधामा रिमोट ...