काठमाडौँ । गुगलले आफ्नो मेसेजिङ एप (Google Messages) मा ‘रिमोट डिलिसन’ (रिमोटबाटै मेसेज मेटाउने) सुविधा ल्याएको छ । प्रयोगकर्ताले आफूले पठाएको मेसेज प्राप्त गर्ने व्यक्तिको फोनबाट पनि मेटाउन सक्ने गरी कम्पनीले यो सुविधा ल्याएको हो । आरसीएस प्रविधिमा ...
