close

काठमाडौँ । सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज बिहीबार र भोलि शुक्रबार गरी दुई दिन अवरुद्ध हुने भएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै कोषले यसको जानकारी दिएको हो । कोषको सूचना प्रणालीको डीसी-डीआर ड्रिल गरिने भएकाले दुई दिनका लागि निश्चित अवधिसम्म सेवा अव...