काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटलाइजेसनको प्रक्रियालाई सरकारले धेरै अगाडि पुर्याएको बताएका छन । आइतबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले डिजिटल प्रणालीको प्रयोगलाई यसै सरकारका पालोमा गति दिएको दाबी गरेका हुन । कार्यक्रममा उनले ग्रुप भिडिय...