close

काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कुल’ अभियान सञ्चालन गरेका छन् । यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘से नो’ अभ...