काठमाडौँ । साओमीको नयाँ स्मार्ट वाच एस-५ ४६-एमएम सार्वजनिक भएको छ । हाइपर-ओएस ३ मा चल्ने यो आकर्षक डिजाइनको घडी शक्तिशाली ब्याट्री र एड्भान्स फिटनेस फिचरसहित विश्व बजारमा आएको हो । यो घडीमा १.४८ इन्चको एमोलेड डिस्प्ले छ । जसको रिजोल्युसन ४८०x४८० पिक्स...
