close

काठमाडौं । आफ्नो वार्षिक डेभलपर कन्फ्रेस गरिसकेको एप्पलले  अबको दुई महिनापछि आईफोन १६ सार्वजनिक गर्दैछ । यस्तोमा आईफोन पारखीहरू निकै उत्साहित हुन सक्छन् । किनकि आईफोन १५ सिरिजबाट सोचे जस्तो सफलता नमिलेको एप्पलले आईफोन १६ सिरिजलाई उत्कृष्ट बनाउन सक्छ । यसका लागि ए...