close

काठमाडौं । गत वर्ष अक्टोबरमा एलन मस्कले ४४ अर्ब डलरमा खरिद गरेको ट्वीटर (हाल एक्स)को बजारमूल्य एक वर्षमै २५ अर्बले घटेर १९ अर्ब डलरमा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गका अनुसार एक वर्षमा एक्सकाे बजारमूल्यमा ५५ प्रतिशत गिरावट आएको हो । माइक्रोब्लगिङ साइटका र...