close

काठमाडौं । गुगलको इमेज सर्च टुलले अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले तयार पारेको नक्कली फोटो पहिचान गर्ने भएकाे छ । पछिल्लो समय तस्वीर तयार पार्ने एआई टुल जस्तै ‘मिड जर्नी’ र ‘स्टेबल डिफ्युजन’को बढ्दो प्रयोगले इन्टरनेटमा नक्कली फोटो र...