काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले किशोर-किशोरीहरूको सुरक्षाका लागि सार्वजनिक गरेका सेक्युरिटी टुलहरू प्रभावकारी नभएको एक अध्ययनले दाबी गरेको छ । साइबरसेक्युरिटी फर डेमोक्रेसीसहित बाल सुरक्षा सम्बन्धी विभिन्न संस्थाले संयुक्त रूपमा...
