close

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले इन्स्टाग्राममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैलाई अनफलो गरेका छन् । पूर्व कप्तान समेत रहेका उनले सोमबार कुशल मल्ल बाहेक राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीलाई अनफलो गरेका हुन् ।  लामिछानेको इन्स्टाग्राम फलोइङ सूची हेर्ने ह...