काठमाडौं । च्याटजीपीटीका लागि लागत बढिरहँदा सन् २०२४ को अन्त्यसम्म ओपनएआई कङ्गाल हुनसक्ने एक रिपोर्टले चेतावनी दिएको छ । एनालिटिक्स इन्डिया म्यागेजिनको पछिल्लो रिपोर्ट अनुसार कम्पनीले एआई च्याटबट च्याटजीपीटी चलाउन प्रत्येक दिन लगभग सात लाख डलर (नाै कराेड रूपैय...