close

काठमाडौँ । गुगलले आज २० अगस्टको राति पिक्सेल १० स्मार्टफोन सिरिजका साथै नयाँ स्मार्टवाच र इयरबड्स सार्वजनिक गर्दैछ । 'मेड बाई गुगल' नामक कार्यक्रममार्फत यी नयाँ डिभाइसहरू बजारमा ल्याउन लागिएको हो ।  गुगलका आगामी उत्पादनहरूको बारेमा त्यति धेरै जान...