close

काठमाडौं । च्याटजीपीटीमा आफूले गरेको कुराकानी सर्च गर्न मिल्ने फिचर थपिएको छ । हालैको अपडेटमा बट ओपनएआईले हालैको यो फिचर थपेको हो ।  ओपनएआईका अनुसार सुरुमा यो फिचर वेबमा मात्र उपलब्ध हुनेछ । प्रयोगकर्ताले स्क्रिनको माथिल्लो बायाँ भागमा नयाँ च्याट सुरु गर्ने...