close

काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकलाई अब बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नपर्ने भएको छ । बुधबार एक निर्देशन जारी गर्दै नियामक नेपाल राष्ट्र बैंकले विदेशमा बसोबास गर्ने नेपालीलाई यस्तो व्यवस्था गरेको हो । यसअघि, २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय...