काठमाडौँ । काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने विभिन्न सडकहरू एकतर्फी रूपमा खुलेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना निकालेर एकतर्फी रुपमा सडक खुलाइएको र अब गाडी चल्न सक्ने जनाएको छ । बाढी पहिरोको विपद्का कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्न भन्दै ...
