काठमाडौँ । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यसप्रति रुचि भएकाहरूको समुदाय ‘पेनटेस्टर नेपाल’ले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । शनिबार ललितपुरस्थित युलेन्स कलेजमा आयोजित उक्त कार्यक्रमले साइबर सुरक्षा समुदायका सदस्यलाई एकै ठाउँमा भेला गराउने,...
