काठमाडौँ । साओमीले भोलि बिहीबार चीनमा सार्वजनिक हुने आफ्नो नयाँ स्मार्टफोन रेडमी नोट १५ प्रो प्लसका विभिन्न फिचरहरू पहिले नै बाहिर ल्याएको छ । यही २१ अगस्टमा लन्च हुने यो फोनका केही फिचर साओमीले चिनियाँ सामाजिक सञ्जाल वाइबोमार्फत पुष्टि गरेको हो । कम्पनीले यो फोन...
