close

काठमाडौं । विश्वबजारमा एआईको प्रभुत्व बढिरहेको बेला बेलायतमा सरकारी स्तरबाट नै एआईमा लगानी हुने भएको छ । बेलायती सरकारले हालै एआई प्रविधि विकास र प्रबर्द्धनका लागि १० करोड युरो (१४ अर्ब ३९ करोड १० लाख रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ ।  यो लगानीलाई आगा...