काठमाडौँ । काठमाडौँ रानीवन बस्ने वेदकुमार राई बिहीबार दिउँसो हस्याङफस्याङ गर्दै टेकपानाको कार्यालय आइपुगे । आफूले नागरिक एपमा समस्या खेपिरहेको भन्दै उनी सञ्चारमाध्यमको कार्यालय आइपुगे । नागरिक एपको समस्या लिएर उनी किन एउटा सञ्चारमाध्यमको कार्यालयमा आइपुगे त ? उनल...
