close

काठमाडौँ । साओमीले आफ्नो सफ्टवेयर अपडेट नीतिमा महत्त्वपूर्ण सुधार गर्दै केही डिभाइसहरूका लागि ६ वर्षसम्मको सफ्टवेयर अपडेट दिने घोषणा गरेको छ । फ्ल्यागशिप फोनहरूमा मात्र सीमित नभई मिड-रेन्ज फोनहरूलाई पनि समेट्ने गरी यो नीति ल्याइएको हो । जसले प्रयोगकर्ताहरूलाई लामो स...