close

ह्याकिङ तथा डेटा चोरी बढिरहेको अहिलेको समयमा वाईफाईका लागि समेत बलियो पासवर्ड राख्नु अति जरुरी छ । तर जब घरमा साथीभाइ वा आफन्त आउँछन्, उनीहरूलाई लामो र अप्ठ्यारो पासवर्ड टाइप गर्न लगाउनु  साह्रै झन्झटिलो भइदिन्छ । तर अब चिन्ता नलिनुहोस्, एप्पलले आईफोनबाट वाई...