close

काठमाडौँ । सामाजिक सञ्जाल वा इन्टरनेटमा एक पटक राखिएको सामग्री कहिल्यै पूर्ण रूपमा हट्दैन भन्ने मान्यता छ । त्यस्ता सामग्री कुनै न कुनै स्वरूपमा इन्टरनेटमा सुरक्षित रहिरहेकै हुन्छन् । कसैले त्यसको स्क्रिनशट राखेका हुन सक्छन् भने कसैले लिङ्क नै आर्काइभ गरेका हुन सक्छन् । प्रमाणक...