काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन खुलाउने तयारी गरेको छ । विभिन्न प्राविधिक सुधार गर्दै पुनः आवेदन खुलाउन लागेको विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले जानकारी दिए । ‘प्राविधिक सुधार गर्दै हामीले अनल...