काठमाडौं । हास्य कलाकार सुमन कार्कीको फेसबुक पेज ह्याक भएको छ । कार्कीले बिहीवार ह्याक भएकै पेजमार्फत एक पोस्ट राख्दै त्यसको जानकारी दिएका हुन् । टेकपानासँगको संक्षिप्त ह्वाट्सएप संवादमा कार्कीले आफ्नो पेज ह्याक भएको पुष्टि गरे । ह्याक गरेको व्यक्तिले उनको स्टोरीमा...
