close

काठमाडौ । नेपाली बजारमा ‘रियलमी नाइन प्रो प्लस फाइभजी’ स्मार्टफोन सार्वजनिक भएको छ । रियलमीले मिडरेन्ज सेगमेन्टमा शक्तिशाली फाइभजी प्रोसेसरसहित नेपाली उपभोक्ताका लागि युथ फ्ल्यागशिप स्मार्टफोन स्मार्टफोन सार्वजनिक गरेको हो । यो फोनमा रङ परिवर्तन इफेक्ट सह...