काठमाडौं । स्मार्टफोनको स्क्रिन फुट्नु वा छेउतिरबाट चिरा पर्नु एउटा सामान्य कुरा हो । मोबाइलको स्क्रिन निकै सम्वेदनशील हुने गर्छ । कुनै गल्तीले फोन भुईंमा खस्दा स्क्रिन टुटफुट हुन सक्छ । कतिपय पल्ट तपाईं हामी यस्तो टुटफुट अवस्थामै फोनबाट काम चलाइरहेका हुन्छौं । किन ...
