काठमाडौं । नेपालको दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले दुई विधामा ‘एसियन टेलिकम अवार्ड २०२२’ हात पारेको छ । यसअन्तर्गत एनसेलले ‘टेलिकम कम्पनी अफ दी इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ दी इयर’ अवार्ड प्राप्त गरेको छ । मोबाइल सेवामा गरेका उल्लेखनीय काम र ...