काठमाडौँ । विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले नेपालको डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्न र सार्वजनिक सेवाहरूको डिजिटलिकरणका लागि ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब २४ करोड ६० लाख नेपाली रुपैयाँ) बराबरको ऋण सहयोग स्वीकृत गरेको छ । ९ फेब्रुअरी, २०२६मा वाश...
